फूल्यो ‘बुकी फूल’ (भिडियोसहित)

काठमाडौं । गायक दुर्गा गुरुङ र गायिका केशु गुरुङको स्वर रहेको कौरा गीत ‘बुकी फूल’ सार्वजनिक भएको छ । राजधानीमा मंगलबार आयोजित एक समारोहबीच गुरुङ कला–संस्कृति र पहिचान बोकेको ‘बुकी फूल’लाई बरिष्ठ लोकगायक तथा फिल्म निर्देशक नारायण रायमाझी, पत्रकार विदुर गिरीलगायतले सार्वजनिक गरेका थिए । सार्वजनिक गीतमा शब्द गायक तथा संगीतकार रेशम गुरुङ र गायिका … Continue reading फूल्यो ‘बुकी फूल’ (भिडियोसहित)